देश समाचार

झापामा आठ महिने छोरीसहित दम्पत्तीले झुण्डिएर गरे आत्महत्या

भदौ ७, झापा । झापामा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।