खेलकुद

१२ वर्षपछि म्यानचेस्टर युनाइटेडमा फर्किए क्रिस्टियानो रोनाल्डो

रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। इटालियन क्लब युभेन्ट्सबाट उनी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा रहे पनि युनाइटेडले अन्तिममा बाजी मारेको हो।