शिक्षा-स्वास्थ्य

कोरोना अपडेट : एक हजार ५७७ संक्रमित थपिए, २५ जनाको मृत्यु

११ भदौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।