राजनीति

एमाले अध्यक्ष ओली अस्वस्थ, भेटघाट बन्द गरि निवासमै आराम

१९ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

राजनीति

ओलीलाई आरोप लगाउँदै वामदेव गौतमद्वारा एमालेका सबै पदबाट राजीनामा

१८ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन् ।

राजनीति

पाँचथरमा देखिएन एमाले विभाजनको असर, अधिकांश जनप्रतिनिधि मूलघरमै

१७ भदौ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रदेश १ का प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेसँगै एमालेका नेताहरूबीच दलबदल प्रक्रिया सुरु भएको छ ।

राजनीति

हाम्रो मसल दह्रो छ, खेल जित्छौँ : ओली

१५ भदौ । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहेका थिए ।

राजनीति

ओलीलाई अल्टिमेटम दिएका नेताहरु पुगे ओली निवासमै

भदौ ७, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजि निवास बालकोट पुगेका छन् ।