Uncategorized

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।