राजनीति

हेटौडाकी उपमेयर सहित २५ जना एकीकृत समाजवादीमा

१७ भदौ । मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।