न्याय-अन्याय

इँटा भट्टामा जिउँदै मानिस जलाउने आलमको मुद्दामा आज सुनुवाइ हुँदै

११ भदौ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सार्वोच्च अदालतमा आज सुनुवा हुँदैछ ।