पत्रपत्रिका

मुख्यमन्त्री पदका लागि अष्टलक्ष्मीले हानेको त्यो ‘यू–टर्न’

३ भदौ, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् ।