अन्तर्राष्ट्रिय

अमेरिकामा बाढीको बितण्डाः कम्तिमा ४३ को मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी , १८ भदौ । अमेरिकाको उत्तर पूर्वी भागमा गएको बाढी र आँधीबेहरीमा परी कम्तिमा ४३ जनाको मृत्यु भएको छ