फिचर न्युज समाचार

स्थानीयले हस्तक्षेप गरेपछि ललितपुरमा महानगर अगाडि उभिन पाएनन् अभियन्ता ईः

ललितपुरमा अभियन्ता ईः समूहको अभियानलाई स्थानीय र सम्पदा अभियन्ताहरूले हस्तक्षेप गरेका छन् ।

फिचर न्युज समाचार

ललितपुर महानगर अगाडि अभियन्ता ईः को १०८ मिनेट विरोध

अभियन्ता ईः भनेर चिनिने इशान अधिकारी आज ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ मिनेट उभिने भएका छन् ।