फिचर न्यूज साहित्य

बादल चाम्लिङको कथासङ्ग्रह ‘चेकेदेम राजारानीको दरबार’ सार्वजनिक (फोटो फिचर)

२११ औँ भानु जयन्तीको अवसर पारेर साहित्यकार बादलदेवी चाम्लिङका कथासंहग्रह ‘चेकेदेम राजारानीको दरबार’ सार्वजनिक भएको छ ।

साहित्य

क्षितिज क्षेत्रीको उपन्यास ‘क्षितिजकी रश्मी’ विमोचन

शिक्षा सेवामा तल्लीन शिक्षक साहित्यकार, नवोदित आख्यानकार क्षितिज क्षेत्री रमेशको उपन्यास क्षितिजकी रश्मि विमोचन भएको छ ।

फिचर न्यूज समाचार साहित्य

यस वर्षको जगम्दबा श्री श्रेष्ठ र मदन पुरस्कार लम्साललाई

यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ ।

जीवनशैली समाचार साहित्य

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । तपाईको मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला । मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।