यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ ।
आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । तपाईको मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला । मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।