फिचर न्युज रोजगारी

बेलबारी खानेपानी संस्थाले माग्यो २ जना कर्मचारी, योग्यता एसइई पास

बेलबारी, फागुन २९ । मोरङको बेलबारी नगरपालिमा सञ्चालित बेलबारी खानेपानी संस्थाले २ जना कर्मचारी माग गरेको छ । संस्थाको गत सोमबार बसेको बैठकले सहायक पम्प अपरेटर र स्टोर किपरमा १ १ जना करार कर्मचारी नियुक्ति गर्ने निर्णय भएको हो ।  सहायक पम्प अपरेटरको लागि पुरुष कर्मचारीले मात्रै आवेदन दिन सक्नेछन् भने स्टोर किपरमा एसइई वा […]

पत्रपत्रिका रोजगारी

६० हजार बेरोजगारलाई देशमै रोजगारी दिन ६ अर्ब खर्चने सरकारको योजना तयार

मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ।

फिचर न्यूज रोजगारी

लोकसेवाले माग्यो एकैपटक २ सय ६२ शाखा अधिकृत, कहिलेसम्म दिन मिल्छ दरखास्त ?

लोकसेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)को विज्ञापन खोलेको छ।

अर्थ रोजगारी

एयर ट्राफिक कन्ट्रोलरमा रोजगारीको अवसर, व्यवस्थापन पढेकाले पनि आवेदन दिन मिल्ने

विज्ञान वा आईटी (सूचना प्रविधि) वा व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणी वा सीजीपीए २.५ प्राप्त गरेको हुनुपर्छ ।

रोजगारी शिक्षा-स्वास्थ्य

प्राधिकरणले सहनिर्देशकदेखि मिटर रिडरसम्म ३२० जना माग्यो, आन्तरिकमा १२४ सिट सुरक्षित

ताजा टाइम्स, काठमाडौं, १८ भदौ । नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।