अर्थ रोजगारी

एयर ट्राफिक कन्ट्रोलरमा रोजगारीको अवसर, व्यवस्थापन पढेकाले पनि आवेदन दिन मिल्ने

विज्ञान वा आईटी (सूचना प्रविधि) वा व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणी वा सीजीपीए २.५ प्राप्त गरेको हुनुपर्छ ।

रोजगारी शिक्षा-स्वास्थ्य

प्राधिकरणले सहनिर्देशकदेखि मिटर रिडरसम्म ३२० जना माग्यो, आन्तरिकमा १२४ सिट सुरक्षित

ताजा टाइम्स, काठमाडौं, १८ भदौ । नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।