अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड खुल्न अझै खुल्न सकेको छैन ।
पहिरोमा परी ७ वर्षीय बालकको ज्यान गयो
११ भदौ । अविरलको वर्षापछि आएको पहिरोले उदयपुरमा ७ वर्षीय बालकको ज्यान गएको छ ।
कैलालीमा बाढीको वितण्डा : सयभन्दा बढी घर प्रभावित, एक जनाको मृत्यु
११ भदौ । बिहीबार राती परेको बर्षाका कारण कैलालीका विभिन्न क्षेत्रमा आएको बाढीले जनजीवन कष्टकर बनाएको छ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
झापामा आठ महिने छोरीसहित दम्पत्तीले झुण्डिएर गरे आत्महत्या
भदौ ७, झापा । झापामा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मुलुकमै सबैभन्दा कम बेरुजु गर्ने पालिका झापामा
आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो भएको छ भने कमल गाउँपालिका चौथो भएको छ ।
लाइसेन्सको ट्रायल खुलाउने तयारीमा यातायात विभाग, कहिलेबाट सुरु ?
भदौ ४, काठमाडौँ । सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ ।
सोमबार बागमती प्रदेशभर सर्वजनिक बिदा दिने सरकारको निर्णय
भदौ ३, काठमाडौं । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै भदौ ७ गते गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।
पहिरामा परेर एक जनाको मृत्यु
३ भदौ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ ।
देउवासँग प्रचण्ड सशंकित, प्रचण्ड परे गम्भीर सङ्कटमा !
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दै निर्वाचनको मिति तोक्दा शेरवहादुर देउवाले खासै विरोध गरेका थिएनन् । अहिले उनी देउवा प्रधानमन्त्री छन् । सर्वोच्च अदालतले दोस्रो पटक संसद पनि ब्युझाइदिएको छ । यति धेरै संघर्ष गरेर ब्युझाएको सांसद फेरी विघटन हुने होकी भन्ने चिन्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छ । […]