कृषि समाचार

भैँसी पाल्ने किसानलाई गाउँपालिकाले ५० हजार अनुदान दिने

 पर्वत जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ ।

कृषि समाचार

कृषि क्षेत्रमा नयाँ प्रविधिबाट काम गर्न आवश्यक छ: कृषिमन्त्री साह

कृषि तथा पशुपंछी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा नयाँ मोडलबाट काम गर्न आवश्यक रहेको बताएकी छिन्।

कृषि

पशुपंक्षी शाखाद्वारा बेलबारीका किसानलाई पशु आहार सम्बन्धी तालिम सञ्चालन

मोरङको बेलबारी नगरपालिका अन्तर्गत रहेको पशुपक्षी सेवा उपशाखाले बेलबारीका किसानलाई ३ दिने पशु आहार व्यवस्थापन सम्बन्धी तालिम सञ्चालनमा ल्याएको छ ।

कृषि फिचर न्युज

सुन्तालालाई राष्ट्रिय फल घोषणा गर्नैपर्ने आधारहरू यस्तो छन्

सरकारले सुन्तलालाई राष्ट्रिय फलका रुपमा घोषणा गरेपछि यसको महत्वका बारेमा चासो बढेको छ।

कृषि समाचार

बेलबारी नगरपालिकाद्वारा किसानलाई ५५ थान मोटर बोर्रिङ सेट वितरण

नगरपालिकाले सोमबार साना सिचाई प्रवर्द्धन कार्यक्रम अन्तरगत कृषकहरूलाई ५५ वटा मोटर बोर्रिङ सेट वितरण गरेको हो ।

कृषि फिचर न्युज

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् ।

कृषि फिचर न्यूज

कृषिमा बेलबारीः यी हुन किसानले नगरपालिकाबाट निःशुल्क पाउने सेवाहरु (भिडियो)

बेलबारी नगरपालिका अन्तर्गत रहेको कृषि विकास उपशाखाले धान मकैको उत्पादन, मल बिउको उपलब्धता, मौरी प्रवर्द्धन, माटो परीक्षण, कृषि औजार वितरण लगायतका विषयमा भइरहेको कर्यप्रगति बारे जानकारी दिएको छ ।

कृषि फिचर न्यूज

दूध उत्पादक कृषकका समस्या समाधान गरिने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दूध उत्पादक कृषकका समस्या समाधान गर्ने बताएका छन् ।