फिचर न्यूज भिडियो समाचार

भारतमा भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु (भिडियो)

काठमाडौं, भदौ ७ । । भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगञ्जको त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । मृतक ६ जना दुई परिवारका रहेको जनाइएको छ । नेपालगञ्जको त्रिभुवन चोकका व्यावसायी सन्तोष कुमार गुप्ता, […]