राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा बढ्यो स्वास्थ्य जोखिम, २ दिनमा २ जनाको मृत्यु
भूकम्पबाट प्रभावित कर्णाली प्रदेशका नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाः अदालतले माग्यो बहस नोट
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ ।
पोखरास्थित लेकसाइड २४ सै घण्टा खोल्न अदालतको आदेश, पर्यटन व्यवसायी उत्साहित
पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् ।
राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
तिलिचोमा पनि पुग्यो इन्टरनेटको पहुँच
विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालमध्ये एक तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ ।
‘पैसा कमाउन ठूलो लगानी चाहिँदैन
“व्यापार गर्न ठूलो लगानी चाहिन्छ रु होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।”
भूकम्प प्रभावितलाई ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कीर्तिमानी दीपेन्द्रसिंह ऐरी ‘प्रहरी सहायक हवल्दार’ पदमा बढुवा
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेटर तथा नेपाल प्रहरीका जवान दीपेन्द्रसिंह ऐरीकाे पद बढुवा भएको छ ।