काठमाडौं, २२ असार । सरकारले आगामी आइतबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा विदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा विदा दिने घोषणा गरेको हो ।