मनसुन बिदा भइसकेको बेला भएको अविरल वर्षापछि बाढी पहिरोमा परेर मुलुकभर हालसम्म मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ।
गृह मन्त्रालयले बिहीबार बेलुकासम्मको तथ्यांक संकलन गरी जारी गरेको विवरणअनुसार ४१ जना घाइते भएका छन् भने यति नै संख्यामा बेपत्ता भएका छन्।